गुण्डा नाइके दावा लामा भारतमा पक्राउ !
काठमाडौं– गुण्डा नाइके जीतेन्द्र तामाङ उर्फ दावा लामा भातरमा पक्राउ परेका छन् । दुबईबाट दिल्ली हुँदै काठमाडौं फर्किने क्रममा इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका हुन् । नेपाल प्रहरीले उनी पक्राउ परेकोबारे बताउन चाहेको छैन ।
नेपाली कांग्रेसको युवा दस्ता तरुण दल काभ्रेको अध्यक्ष समेत रहेका उनले अर्का गुण्डा नाइके गणेश लामा समूहबाट छुटेर आफ्नै समूह निर्माण गरेर गुण्डागर्दी गर्दै आएको प्रहरीले बताउँदै आएको छ ।
यसैबीच नेपाल तरुण दलले एक विज्ञप्ति जारी गर्दै लामामाथि भएको धरपकडप्रति ध्यानाकर्षण भएको जनाउँदै लामाको निशर्त रिहाईको माग गरेको छ ।
तरुण दलका कार्यबाहक अध्यक्ष उत्तम चापागाईँले जारी गरेको विज्ञप्तिमा शनिबार बिहान ९ बजे इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले सोधपुछ छ भनि नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण