शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई प्रधानमन्त्रीले नेपाल भारतमैत्री धर्मशालाको उद्घाटन गर्दा जे देखियो (फोटोफिचर)

शुक्रबार, १५ भदौ २०७५, १९ : ४८
शुक्रबार, १५ भदौ २०७५

काठमाडौँ । भारतको सहयोगमा निर्माण भएको पशुपतिनाथस्थित नेपाल भारतमैत्री धर्मशालाको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ जुलाईमा पहिलोपटक नेपाल भ्रमणमा आएका बेला उक्त धर्मशाला निर्माणको घोषणा गरेका थिए ।

२२ करोडभन्दा बढी भारतीय रुपैयाँ लगानी गरेर निर्माण भएको उक्त धर्मशालामा तीन सय ९७ जना बस्न मिल्ने ८८ वटा कोठाहरु छन् ।  करिब पाँच रोपनी जग्गामा निर्माण गरिएको उक्त धर्मशाला निर्माण कार्य नाकाबन्दीका बेला रोकिएको थियो । शुक्रबार दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा धर्मशालाको उद्घाटन गर्दा देखिएका दृष्यहरुलाई हामीले क्यामेरमा कैद गरेका छौ । तस्विरः कृष्ण खड्का/रातोपाटी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप