शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं आइपुगे म्यानमारका राष्ट्रपति मिन्त (फोटोफिचर)

मङ्गलबार, १२ भदौ २०७५, १६ : ०९
मङ्गलबार, १२ भदौ २०७५

काठमाडौं– म्यानमारका राष्ट्रपति विन मिन्त मंगलबार काठमाडौं आइपुगेका छन् ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)  बैठकमा सहभागी हुन राष्ट्रपति मिन्त काठमाडैं आइपुगेका हुन् ।

राष्ट्रपति मिन्तलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका थिए । तस्विरः कृष्ण खड्का/रातोपाटी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप