समृद्ध नेपाल, सुखी नेपालीका लागि सरकारले सही बाटो समाएको छ : प्रम ओली
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकारले सही बाटो समाएको बताएका छन् ।
आज खरिपाटीमा मदन भण्डारी शिक्षालयको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेपाली जनताको समृद्धिका लागि जननेता मदन भण्डारीले अघि सारेका बिचार सान्दर्भिक भएकोले सरकार अहिले पनि त्यही आदर्शलाइ आत्मसात गरेर सरकार अघि बढीरहेको बताए ।
“सरकार केवल राजनीतिक लक्ष्यमात्र निर्धारण गरेर मात्र समुन्नत समाज,साँस्कृतिक मर्यादाहरुलाई समेत समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको छ ” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले सरकारले छिमेकी देशहरुसँग निकट,बराबरीको हैसियत र एउटा सार्वभौम राष्ट्रका रुपमा सम्बन्धि विकास गर्ने प्रधानमन्त्री ओलीले बताए ।
भक्तपुरको खरिपाटी स्थित विद्यतु प्राधिकरणको कार्यलयमा सुरु भएको नेपालमा माक्र्सवाद सृजनात्मक प्रयोग बिषयमा सुरु भएको कार्यशालमा नेपाल सहित ब्राजिल, दक्षिण अफ्रिका, ट्युनिसीया, फलिपिन्स, पूर्वी टिमोर, थाइलेण्ड, बंगालादेश, पाकिस्तान, श्रीलंका र तान्जानियाका ५० जना सहभागीहरुलाई तीन हप्ताको प्रशिक्षण सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण