केन्द्रीय संस्करण

टिभीएसको सोरुम भैहवामा

person access_timeसाउन ३, २०७४ chat_bubble_outline0

काठमाडौं – नेपालमा टिभीएस मोटर्स कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले भैरहबामा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले साउन १ गतेवाट नयाँ सोरुम सञ्चालनमा ल्याएको हो । 


सोरुममा टिभीएसका सम्पूर्ण बाइक तथा स्कुटर, अपाचे १६० सिसी, अपाचे १८० सिसी, अपाचे २०० सिसी, फिनिक्स १२५ सिसी, स्ट्राइक १२५ सिसी, स्टार सिटी प्लस ११० सिसी, स्पोर्ट १०० सिसी र स्कुटर सेग्मेन्ट उपलब्ध रहेको कम्पनीले जनाएको छ । 


कम्पनीले एकै छानामुनि सेल्स सर्भिस र स्पेयर्स पार्टस सहित अध्याधुनिक सुविधा प्रदान गर्ने जनाएको छ भने साउन ३ गतेसम्म कुनैपनि बाइक तथा स्कुट खरिदमा १० हजार रुपैयाँ नगद छुट व्यवस्था गरेको जनाएको छ ।  
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ