बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयकको प्रवासीद्वारा स्वागत

बुधबार, ०६ भदौ २०७५, ११ : १९
बुधबार, ०६ भदौ २०७५

अमेरिका–प्रवासी नेपाली मञ्च अमेरिका,अस्ट्रेलिया,क्यानडा ,न्युजील्याण्ड लगायतका देशका प्रवासीहरुको  मञ्च प्रवासी नेपाली मंचले नागरिकता ऐन २०६३ बारे संसदमा प्रस्तुत विधेयकको स्वागत गरेका छन् । 
प्रस्तुुत विधेयकले प्रवासी नेपालीलाई आर्थिक ,सामाजिक र सांस्कृतिक अधिकार प्रदान गर्ने मञ्चले जनाएको छ । यसअघि सो ऐन प्रश्ट नभएकाले अव प्रस्ट ,सरल र बैज्ञानिक हुनेमा मञ्चले विश्वास व्यक्त गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप