बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङका डेढ सय परिवारलाई सुकुम्बासी बनाइँदै !

बुधबार, ०६ भदौ २०७५, ०६ : ४१
बुधबार, ०६ भदौ २०७५

आफ्नो नामको जमिन कित्ताबाट भएर सुटुक्क नामसारी हुन थालेपछि रंगेली १ बबियाबिर्ताका झन्डै डेढ सय परिवार सुकुम्बासी हुने अवस्थामा छन् । 

अदालतको आदेश भन्दै मलपोतले २० बर्षअघि जग्गा बेच्नकै नाममा कित्ताकाट गरेर नामसारी गरिरहेको छ । 

जग्गा खरिद गरेक सबै परिवारले नियमित मालपोत तिरिरहेक छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप