बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको महामन्त्रीमा भद्रा र कोषाध्यक्षमा पौडेल मनोनित

मङ्गलबार, ०५ भदौ २०७५, १८ : ११
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौं– राप्रपाको  महामन्त्रीमा भास्कर भद्रा (ललितपुर) मनोनित भएका छन् । 
राप्रपाका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भद्रालाई महामन्त्री  पदमा मनोनयन गरेका हुन् । 
यस्तै  कोषाध्यक्ष पदमा उद्धव पौडेल (काठमाडौ) मनोनित भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप