मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुतलीसडकको विद्युत पोलमा यसरी दन्कियो आगो (तस्बिर)

मङ्गलबार, ०५ भदौ २०७५, १५ : ०२
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौं– राजधानीको पुतलीसडक चोकमा रहेको विद्युत पोलमा आगलागी भएको छ ।  अव्यवस्थित रुपमा टाँगिएको तारमा करेन्ट सर्ट भएर आगलागी भएको हो । 

आगलागीका कारण केहीबेर सो क्षेत्रको यातायात प्रभावित हुनुका साथै विद्युत आपूर्ती समेत बन्द भएको थियो। 

अहिले आगो दमकलको सहयोगमा निभाइएको छ ।

राजधानीमा यत्रतत्र टाँगिएका अव्यवस्थित तारका कारण करेन्ट सर्ट भएर बेलाबेलामा आगलागीका घटना हुँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप