मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ठुला करदातले नै घटाए राजस्व

सोमबार, ०४ भदौ २०७५, ०६ : ३६
सोमबार, ०४ भदौ २०७५

स्थानीय तहमा करको भार बढेको भन्दै सरकारको चौतर्फी आलोचना भईरहेका बेला ठुला करदाताको सुचीमा रहेका करदाताले बुझाउने राजस्वमा भने उल्लेख्य कमी आएको छ । 

ठुला करदाता कार्यलयमार्फत झण्डै डेढ खर्ब रुपैयाँ राजस्व संकलन भए पनि ठुला करदाताको सुचीमा रहेका प्रमुख १० करदातामध्ये
 अधिकांशको राजस्व घटेको पाईएको हो ।

सरकारले उठाउने राजस्वको ८० प्रतिशत हिस्सा ठुला करदाता कार्यालयमार्फत संकलन हुने गरेको छ । 
यस कार्यालयमार्फत १२ सयभन्दा बढी करदाताले राजस्वय बुझाउने गरेका छन् । , आजको कारोवार दैनिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप