बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हाईल्याण्डर लन्डन एक्स्ट्रा ड्राइ बजारमा

आइतबार, ०३ भदौ २०७५, १८ : ३५
आइतबार, ०३ भदौ २०७५

काठमाडौं । हाईल्याण्ड डिष्टिलरी प्रा. लि. ले आफ्नो नयाँ उत्पादन हाईल्याण्डर लन्डन एक्स्ट्रा ड्राइ आज बाट बजारमा ल्याएको छ ।

यो शतप्रतिशत शुद्ध एज्ड ग्रेन स्पिरिट प्रयोग गरी तयार पारिएको एकमात्र यस्तो उत्पादन हो जसले ताजा र नरम स्वाद प्रदान गर्दछ ।

प्राकृतिक जुनिपर बेरी तथा संसारभरबाट चुनिएका उत्कृष्ट इनग्रेडियन्टहरु प्रयोग गरी तयार पारिएको यस उत्पादन बजारमा उपलब्ध अन्य उत्पादनहरु भन्दा स्वाद र गुणस्तरमा धेरै अगाडि भएको कम्पनीको दावी छ ।

हाईल्याण्डर लन्डन एक्स्ट्रा ड्राइको स्वाद र गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन नेपालमै पहिलोपटक स्पेशल रसियन ट्रिपल फिल्ट्रेशन प्रविधिको प्रयोग गरिएको कम्पनीले बताएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप