कतार पठाइदिन्छु भन्ने मेनपावर कम्पनीमा विभागको छापा
आइतबार, ०३ भदौ २०७५, १७ : ४८
काठमाडौं–राजधानीको सामाखुसीमा रहेको कान्तिपुर ओभरसिज सर्भिसेज नामक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।
कम्पनीले पूर्व स्वीकृति समेत नलिइ कतार पठाइदिन्छु भनी प्रतिव्यक्ति डेढ लाख सम्म असुल गरि अन्तवार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागले छापा मारेको हो ।
विभागका प्रवक्ता उद्धव रिजालले सो म्यानपावरको गतिविधी शंकास्पद देखिएकोले सम्पूर्ण कागजपत्र जफत गरी कारोबार रोक्का गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा