शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल क्रेडिट एण्ड कमर्स बैंक  र सन नेपाल लाईफ ईन्स्योरेन्सबीच बैंंकास्योरेन्स

आइतबार, ०३ भदौ २०७५, १७ : १५
आइतबार, ०३ भदौ २०७५

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र सन नेपाल लाईफ ईन्स्योरेन्सबीच बैंंकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सन नेपाल लाईफ ईन्स्योरेन्सको पोलिसी बिक्री हुनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सन नेपाल लाईफ ईन्स्योरेन्सका तर्फ वाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याललले संयुक्त रुपमा हस्ताक्षर गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप