शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवलाई सुरक्षा थ्रेट

शनिबार, ०२ भदौ २०७५, ०५ : ५५
शनिबार, ०२ भदौ २०७५

काठमाडौं - विप्लव नेतृत्वको नेकपालाई प्रहरीले कडा निगरानीमा राखेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । 

सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । 

हाल विप्लवलगायत उनले नेतृत्व गरेको नेकपाका केन्द्रीय नेताहरु भूमिगत छन् । 

सो पार्टीका एक उच्च नेताले विप्लव कहाँ छन् भन्ने बारे आफूलाई जानकारी नभएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप