शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीन उडे ‘मितिनि’ र सोल्टी’ (हेर्नुहोस् १५ तस्बिरमा)

शुक्रबार, ०१ भदौ २०७५, २१ : ०८
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं । नेपाल सरकारद्धारा मित्रराष्ट्र चिन सरकारलाई उपहार स्वरुप दिइएको ४ वटा गैडाँ मध्य आज शुक्रवार साँझ दुई गैंडा हस्तान्तरण गरिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री शक्ति वस्नेतद्धारा नेपालस्थित चिनियाँ दुतवासका  प्रतिनिधिलाई झाङ फानलाई  २ वटा गैंडा हस्तान्तरण गरेका हुन् । 

पोथी गैंडाको नाम ‘मितिनि’ र भाले गैंडाको नाम ‘सोल्टी’ राखिएको छ । मितिनि र सोल्टीलाई हस्तान्तरण गरेपछि विमानमा अवलोकन समेत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप