बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दिवंगत अटलविहारी वाजपेयीको अन्तिम शवयात्रा सुरु, हेरौं शवयात्रामा देखिएका १० तस्विर

शुक्रबार, ०१ भदौ २०७५, १५ : ३८
शुक्रबार, ०१ भदौ २०७५

एजेन्सी– भारतीय पूर्वप्रधानमन्त्री अटल विहारी वाजपेयीको अन्तिम शव यात्रा सुरु भएको छ । बिहीबार साँझ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएका उनको शव राती आफ्नै निवासमा राखिएपनि शुक्रबार केही घण्टा भाजपा मुख्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । केही घण्टाको श्रद्धाञ्जली कार्यक्रमपछि अहिले शवयात्रा सुरु भएको छ । दिवंगत वाजपेयीको दिल्लीको राजघाटस्थित स्मृतिस्थलमा अपरान्ह ४ बजे अन्तिम दाहसंस्कार गरिदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप