बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा शेरबहादुर कुँवरको मृत्यु

बिहीबार, ३१ साउन २०७५, २० : ४९
बिहीबार, ३१ साउन २०७५

रुपन्देही । सैनामैना नगरपालिकामा आज भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । 

विपरीत दिशाबाट आउँदै गरेको लु१ज २७२८ नं को विङ्गर गाडीले लु१प ७७४३ नं को मोटरसाइकलालाई ठक्कर दिएपछि मोटरसाइकल चालक सैनामैना– ५ का ३० वर्षीय शेरबहादुर कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिए । 

दुर्घटनापछि उत्तेजित एक समूहले सो विङ्गरमा आगजनी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप