शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सांग्रिला डेभलप्मेन्ट बैंङ्क र जनरल इन्स्योरेन्स कम्पनीबीच बैङ्कासुरेन्स सम्झौता

बिहीबार, ३१ साउन २०७५, १६ : २१
बिहीबार, ३१ साउन २०७५

काठमाडौं । सांग्रिला डेभलप्मेन्ट बैंङ्क र जनरल ईन्स्योरेन्स कम्पनी नेपालबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

बैङ्क तथा इन्स्योरेन्सबीच विहिवार आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने बताईएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप