बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

करिना कपुरले सेफका लागि राखिन् जन्मदिनको विशेष पार्टी (तस्बिर)

बिहीबार, ३१ साउन २०७५, १२ : ०३
बिहीबार, ३१ साउन २०७५

सेफ अली खानले आफ्नो ४७ औं जन्मदिन परिवारसँग मुम्बईमा मनाए । यो अवसरमा करिनाले सेफका लागि विशेष चक्लेट केक अर्डर गरेकी थिइन् जसमा लेखिएको थियो ‘वि लभ यु सेफु’ ।

उक्त पार्टीमा सेफ र अम्रिताका छोरा इब्राहिम र छोरी सारा अली खानसहित करिष्मा कपुर, सोहा अली खान, कुणाल खेमुलगायतका आफन्त उपस्थित थिए ।

हेरौं तस्बिरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप