शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नोभा थ्री तथा नोभा थ्री आई फोन २ घण्टामा २ हजारवटा बिक्री

बुधबार, ३० साउन २०७५, १९ : २१
बुधबार, ३० साउन २०७५

काठमाण्डौं । हुवाई नोभा सिरिज अन्तर्गतको स्मार्टफोन नोभा थ्री तथा नोभा थ्री आई ले २,००० वटा फोन बिक्रिगरि अग्रिमबुकिङ्ग व्यापारको नयाँ रेकर्ड कायम गरेको छ ।

औपचारिक सार्वजनिक गरिएको केहि दिनभित्रै, साउन३० गते हुवाईले २ घण्टामा नै २,००० वटा फोन बिक्रि गरेको हो ।

सो बिक्रि बेलुकी ५ः०९ देखि ७ः०९ भित्रगरिएको थियो । अग्रिम बुकिङ गरेका गा्रहकहरुले स्वतः नोभाथ्रीको पोर्टेबल प्रिन्टर तथा नोभाथ्रीआईको पोर्टेबल स्पीकर जितेका छन् । 

नोभा थ्रीको बजार मूल्य ५९,९०० रुपैयाँ रहेको छ भनेर नोभा थ्री आईको मूल्य ३८,९०० रुपैयाँ रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप