बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैकको २०६ औं शाखा बाराको गंजभवानीपुरमा

बुधबार, ३० साउन २०७५, १७ : १७
बुधबार, ३० साउन २०७५

बारा । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले बाराको महागढीमाई नगरपालिका ३ गंजभवानीपुरमा आफ्नो २०६ औं शाखा कार्यालय संचालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घाटन गर्दै बैंक संचालक समितिका सदस्य जनककुमार बरालले सरकारी बैंक भएकाले यसको मालिक पनि जनता भएको र संरक्षण पनि जनतालेनै गर्नुपर्ने वताए ।

बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व निक्षेप संकलन गरी १ खर्व २१ अर्व कर्जा लगानी गरेको छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप