केन्द्रीय संस्करण

ज्योति विकास बैंकको हकप्रद भर्ने आज अन्तिम

person access_timeजेठ ३१, २०७४ chat_bubble_outline0

काठमाडौं–ज्योति विकास बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । बैंकले गत वैशाख १३ गतेसम्म कायम रहेका सेयरधनीका लागि एक वरावर एकको अनुपातमा हकप्रद निस्कासन गरेको थियो । 


बैंकको धितो पत्र निस्कासन तथा विक्रि प्रवन्धक सिद्धार्थ क्यापिटल छ । बैंकले आफ्नो चुक्ता पुँजी वृद्धिका लागि हकप्रदको सहारा लिएको हो । बैंकले अहिलेको चुक्ता पुँजी एक अर्ब १० करोडको सतप्रतिशत हकप्रद जारी गरेको छ । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ