शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अजोड इन्स्योरेन्सको निर्जीबन बीमा अभिकर्ताको तालिम सम्पन्न

आइतबार, २७ साउन २०७५, १६ : २६
आइतबार, २७ साउन २०७५

काठमाडौं । निर्जीबन बीमा कम्पनी अजोड इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुलाई निर्जीबन बीमा अभिकर्ताको आधारभूत तालिम दिएको छ ।

कम्पनीले श्रावण २४ देखि २६ सम्म तीन दिन काठमाडौंमा तालिम सञ्चालन गरेको थियो ।

उक्त कार्यक्रममा ५५ जना अभिकर्ताहरुको सहभागिता रहेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कम्पनी गत असार २१ गतेबाट सञ्चालनमा आएको निर्जिवन बीमा कम्पनी हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप