शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गर्भवती बनाई पीडित ११ बर्षीया बालिकालाई उल्टै गरियो गाउँनिकाला ? विचल्ली अवस्थामा उनी

मङ्गलबार, ०३ साउन २०७४, ०६ : ०२
मङ्गलबार, ०३ साउन २०७४

भोजपुर  - भोजपुरको अरुण गाउँपालिका ५ थाकुकी ११ बर्षीया  बालिका सधाना श्रेष्ठ नाम परिवर्तन गर्भवती भएपछि स्थानीयले गाउँनिकाला गरेका छन् ।
 
छिमेकी २० बर्षीया दुर्गाबहादुर श्रेष्ठले ललाईफकाई शारिरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिईन् । 

साधनाका बुवा नेवार र आमा दलित समुदायकोभएको भन्दै केटा पक्षले दलितको छोरी नभित्र्याउने भम्की दिनुका साथै पीडित बालिकालाई नै गाउँनिकाला गरिएको हो । गाउँनिकालापछि धरान झरेको बालिकाको बिचल्ली भएको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप