गर्भवती बनाई पीडित ११ बर्षीया बालिकालाई उल्टै गरियो गाउँनिकाला ? विचल्ली अवस्थामा उनी
मङ्गलबार, ०३ साउन २०७४, ०६ : ०२
भोजपुर - भोजपुरको अरुण गाउँपालिका ५ थाकुकी ११ बर्षीया बालिका सधाना श्रेष्ठ नाम परिवर्तन गर्भवती भएपछि स्थानीयले गाउँनिकाला गरेका छन् ।
छिमेकी २० बर्षीया दुर्गाबहादुर श्रेष्ठले ललाईफकाई शारिरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिईन् ।
साधनाका बुवा नेवार र आमा दलित समुदायकोभएको भन्दै केटा पक्षले दलितको छोरी नभित्र्याउने भम्की दिनुका साथै पीडित बालिकालाई नै गाउँनिकाला गरिएको हो । गाउँनिकालापछि धरान झरेको बालिकाको बिचल्ली भएको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु