निगमले यसकारण बढाएन पेट्रोलियम पदार्थको मूल्य

person access_timeसाउन ३, २०७४ chat_bubble_outline0

भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले भने बिक्रीमूल्य यथावत् राखेको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले  पठाएको नयाँ मूल्यूचमा डिजेल र पेट्रोलको मूल्यसूचीमा डिजेर पेट्रोलको मूल्य बढेर आए पनि निगमले स्थानीय बजारमा मूल्य यथावत राखेको खबर आजको कारोबारमा छ ।

निगमका प्रवक्ता सीताराम पोखरेलले निगम नाफामै रहेकाले स्थानीय बजारमा मूल्य वृद्धि नगरिएको बताए । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ