खाल्डाखुल्डी पुर्ने जिम्मा तीन सचिवलाई
मङ्गलबार, ०३ साउन २०७४, ०५ : ५१
काठमाडौं - सडकको दुरवस्थाले जोखिम बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबार १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिए ।
तयसको भोलिपल्ट सोमबार सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको निर्देशन लागु गर्न निर्देशन गरेको छ ।
'प्रधानमन्त्रीको निर्देशन पालना गर्न तीन मन्त्रालयका सचिवालय बोलाएर काम गर्न निदैशन दिएको छु', प्रधानमन्त्री कार्यालका सचिव चन्द्र घिमिरेले भने, 'उहाँहरुले सोहीअनुसार काम गर्दे जानुहुनेछ' ।, यो खबर आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ