बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्राधिकरणले अन्याय गरेको पाइलटहरुको दु:खेसो

मङ्गलबार, ०३ साउन २०७४, ०५ : ३२
मङ्गलबार, ०३ साउन २०७४

विभिन्न बहाना पार्दै उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन महिनादेखि आधा दर्जन पाइलटको अनुमतिपत्र (लाइसेन्स) नवीकरण र रेटिङ रोकेर राखेको छ ।

लाइसेन्स नवीकरण पनि नगरिदिने र त्यही लाइसेन्समा अर्को प्रकारका जहाजका तालिम लिएपछि दिइने रेटिङ पनि नथपी प्राधिकरणले आफूहरुमाथि अन्याय गरेको सम्बद्ध पाइलटहरुले दु:खेसो पोखेका छन् ।

आजको नागरिक दैनिकमा यो खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप