केन्द्रीय संस्करण

सुन तोलाको ५६ हजार २ सय

person access_timeसाउन २५, २०७५ chat_bubble_outline0

काठमाडौँ । शुक्रबार सुन प्रतितोला ५६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन (बिहिबार) ५६ हजार एक सय रुपैयाँ थियो । आज तोलामा एक सय रुपैयाँले बढेको हो ।

तेजावी सुने ५५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ