सुन तोलाको ५६ हजार २ सय

काठमाडौँ । शुक्रबार सुन प्रतितोला ५६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन (बिहिबार) ५६ हजार एक सय रुपैयाँ थियो । आज तोलामा एक सय रुपैयाँले बढेको हो ।
तेजावी सुने ५५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ