शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले शेयरधनीलाई ३६ प्रतिशत बोनस शेयर दिने

बिहीबार, २४ साउन २०७५, १८ : ५८
बिहीबार, २४ साउन २०७५

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ३६ प्रतिशत बोनस शेयर र एक लाख ८९ हाजर चार सय ७४ नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको संचालक समितिको बैंठकले आर्थिक वर्ष ०७३–७४ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूंजी र एक अर्व ३३ करोड ४६ लाख ७७ हजार पांच सय को ३६ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । उक्त निर्णय बीमा समितिको स्वीकृति र आगामि बस्ने बीमकको १६औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र लागू हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप