केन्द्रीय संस्करण

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले शेयरधनीलाई ३६ प्रतिशत बोनस शेयर दिने

person access_timeसाउन २४, २०७५ chat_bubble_outline0

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ३६ प्रतिशत बोनस शेयर र एक लाख ८९ हाजर चार सय ७४ नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको संचालक समितिको बैंठकले आर्थिक वर्ष ०७३–७४ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूंजी र एक अर्व ३३ करोड ४६ लाख ७७ हजार पांच सय को ३६ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । उक्त निर्णय बीमा समितिको स्वीकृति र आगामि बस्ने बीमकको १६औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र लागू हुनेछ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ