भक्तपुरमा महिलाको लाश भेटियो

person access_timeJuly 17, 2017, 6:32 p.m. chat_bubble_outline0
Click to Load Image

हेमराज ढकाल
भक्तपुर –  भक्तपुर दुधपाटी स्थित नःपुखुमा एक महिलाको शव फेला परेको छ । भुकम्प पीडित बस्नको लागि बनाइएको टहरामा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 


प्रहरीको अनुसार अन्जादी ४०/४२ वर्षकी जस्तो देखिने ती महिलाको पहिचान खुल्न सकेको छैन् । 
प्रहरीले शवको पोष्टमार्डमको लागि त्रिवि शिक्षण अस्पताल माहराजगन्ज पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ