भक्तपुरमा महिलाको लाश भेटियो
सोमबार, ०२ साउन २०७४, १८ : ३२
हेमराज ढकाल
भक्तपुर – भक्तपुर दुधपाटी स्थित नःपुखुमा एक महिलाको शव फेला परेको छ । भुकम्प पीडित बस्नको लागि बनाइएको टहरामा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको अनुसार अन्जादी ४०/४२ वर्षकी जस्तो देखिने ती महिलाको पहिचान खुल्न सकेको छैन् ।
प्रहरीले शवको पोष्टमार्डमको लागि त्रिवि शिक्षण अस्पताल माहराजगन्ज पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
-
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा