शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा महिलाको लाश भेटियो

सोमबार, ०२ साउन २०७४, १८ : ३२
सोमबार, ०२ साउन २०७४

हेमराज ढकाल
भक्तपुर –  भक्तपुर दुधपाटी स्थित नःपुखुमा एक महिलाको शव फेला परेको छ । भुकम्प पीडित बस्नको लागि बनाइएको टहरामा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 


प्रहरीको अनुसार अन्जादी ४०/४२ वर्षकी जस्तो देखिने ती महिलाको पहिचान खुल्न सकेको छैन् । 
प्रहरीले शवको पोष्टमार्डमको लागि त्रिवि शिक्षण अस्पताल माहराजगन्ज पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप