मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्यूठानमा एमालेद्वारा माओवादी कार्यकर्तामाथि निर्घात कुटपिट

सोमबार, ०२ साउन २०७४, १७ : २६
सोमबार, ०२ साउन २०७४

प्यूठान– प्युठानमा एमालले कार्यकर्ताले माओवादीका कार्यकर्तामाथि निर्घात कुटपिट गरेका छन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनलाई लिएर प्यूठान नगरपालिका ५ जुम्रीकाँढा निवासी दाइराम घर्तीमाथि कुटपिट भएको हो ।


घर्तीलाई धारिलो हतियारले आक्रमण गरेको योङ्ग कम्यूनिष्ट लिग नेपाल प्यूठानले जनाएको छ । 


घटनापछि वाइसिएलले जारी गरेको विज्ञप्तिमा प्यूठानान निर्वाचन यता चरणबद्ध रुपमा एमालेको गुण्डागर्दी बढेको र गुण्डाहरुलाई राजनैतिक कभरभित्र एमालेले लुकाएको भन्दै आपत्ति जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप