प्यूठानमा एमालेद्वारा माओवादी कार्यकर्तामाथि निर्घात कुटपिट

person access_timeसाउन २, २०७४ chat_bubble_outline0
SHARES

प्यूठान– प्युठानमा एमालले कार्यकर्ताले माओवादीका कार्यकर्तामाथि निर्घात कुटपिट गरेका छन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनलाई लिएर प्यूठान नगरपालिका ५ जुम्रीकाँढा निवासी दाइराम घर्तीमाथि कुटपिट भएको हो ।


घर्तीलाई धारिलो हतियारले आक्रमण गरेको योङ्ग कम्यूनिष्ट लिग नेपाल प्यूठानले जनाएको छ । 


घटनापछि वाइसिएलले जारी गरेको विज्ञप्तिमा प्यूठानान निर्वाचन यता चरणबद्ध रुपमा एमालेको गुण्डागर्दी बढेको र गुण्डाहरुलाई राजनैतिक कभरभित्र एमालेले लुकाएको भन्दै आपत्ति जनाएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ