शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करिस्मासँग साम्राज्ञीको यस्तो छ ठुम्का

सोमबार, ०२ साउन २०७४, १३ : ५८
सोमबार, ०२ साउन २०७४

काठमाडौं – अभिनेत्री राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘तिमीसँग’ को दोस्रो गीत रिलिज भएको छ । ‘मन मेरो चन्चले’ बोलको उक्त गीत साम्राज्ञी, नाजिर हुसेन, करिस्मा मानन्धर र आकाश श्रेष्ठ माथि फिचरिङ गरिएको छ । 


गीतमा दीपक पाठकको शब्द, संगीत रहेको छ, भने स्वर दीपक र लोबिनी प्रसाइँको रहेको छ । त्रिकोणात्मक प्रेमकथा बनेको यो चलचित्र शिशिर राणाले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप