सामाजिक अभियन्ता डा. विष्णुमाया परियार सम्मानित
सोमबार, ०२ साउन २०७४, ०९ : २६
न्यूयोर्क ब्रूकलिन बोरोह अध्यक्षद्वारा सामाजिक अभियन्ता डा.विष्णुमाया परियार सम्मानित
न्यूयोर्क शहर ब्रूकलिन बोरोह अध्यक्ष द्वारा सामाजिक अभियन्ता डा.विष्णुमाया परियार सम्मानित भएकी छिन् परियारलाई अध्यक्ष एरिक एल एडम्सले एक कार्यक्रममा सम्मान गरेका हुन् ।
समुदायमा बिशिष्ठ योगदान तथा अनुकरणीय नेतृत्व प्रदान गरेकोमा उनलाई सम्मान गरिएको छ । उक्त पुरस्कार पाकिस्तानी अमेरिकन युवा समाज ब्रुकलिन न्युयोर्कले आयोजना गरेको सामुदायिक सम्मान पुरस्कार वितरण समारोहमा गरिएको हो ।
डा। परियारको संस्था एड्वानले सन् १९९८ देखि हाल सम्म नेपालका बिपन्न र दलित समुदायका १४ हजार ९ सय ३४ बालबालिकाहरुलाई शैक्षिक सहायता गर्न सफल भएको छ भने ३४ हजारभन्दा धेरै महिला र तिनका परिवारलाई सामाजिक रुपान्तरणमा लाभान्बित पुराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार