भैरहवा मेडिकल कलेजमा अध्ययनरत बिद्यार्थीद्वारा आत्महत्या
आइतबार, ०१ साउन २०७४, १८ : १५
भैरहवा–युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन् ।
काठमाडौंबाट एमओइको छात्रवृत्तिमा नाम निकाली युनिभर्सल कलेज भैरहवामा बिएससी नरसिङ्ग चौथो वर्षमा अध्ययनरत २३ वर्षिय बिमला तिमिल्सिनाले आत्महत्या गरेकी हुन् ।
मेडिकल कलेजको छात्राबासमा बस्दै आएकी तिमिल्सिनाले आइतबार बिहान कलेज जाने बेलामा ढोका बन्द गरी आत्महत्या गरेको अस्पताल प्रशासनले जनाएको छ । घटना के कारणले भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
छोरीको मृत्यु भएको खबर पाएपछी भैरहवा आएका उनका बुबाआमा अचेत अवस्थामा रहेका छन् । मृतकको शव युनिभर्सल कलेजमा लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा