सिंहदरबारमा कानूनमन्त्रीको ‘भावुक’ पत्रकार सम्मेलन, २३ तस्बिरमा हेर्नुहोस्
काठमाडौं– बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राका सम्बन्धमा अमर्यादित अभिव्यक्ति दिएका कानूनमन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भावुक रुपमा प्रस्तुत भएका तामाङले काम गर्ने कोशिष हुँदाहुँदै पनि राजीनामा गर्न बाध्य पारिएको बताए ।
उनले पदबाट हट्न परेपनि आफू पार्टीको कामका साथै जनताको सेवामा सक्रिय रहिरहने बताए ।
यस्तै उनले आफ्नो महिलाप्रति सम्मान रहेको भन्दै आफूप्रति भ्रम फैलाउन केही तत्व पछाडि लागेको आरोप समेत लगाए ।
मन्त्री तामाङले एक कार्यक्रममा बंगलादेशमा मेडिकल शिक्षा पढ्ने महिलाबारे दिएको अभिव्यक्ति विवादमा तानिएसँगै यसअघि आफ्नो महिलाप्रति सम्मान रहेको भन्दै क्षमायाचनासहितको विज्ञप्ति पनि निकालेका थिए ।
तर, सोको विरोध हुने क्रम नरोकिएपनि नेकपाले उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।
उनले पत्रकार सम्मेलनमा गरेको सम्बोधन हेर्नुहोस्


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण