पत्रकार सम्मेलनमा रोए कानुनमन्त्री तामाङ
मङ्गलबार, ०८ साउन २०७५, १५ : ०६
काठमाडौं– कानुनमन्त्री शेरबहादुर तामाङ पत्रकार सम्मेलनका क्रममा रोएका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा रोएका हुन् ।
मन्त्री तामाङ पत्रकार सम्मेलनमा नयाँ कानुनबारे ब्रिफिङ गरिरहेका बेला एक्कासि भक्कानिएका थिए । उनी भक्कानिएर आँसु पुछ्न थालेपछि केहीबेर सन्नाटा छाएको थियो । मन्त्री तामाङ केहीबेरमै सम्हालिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण