बानेश्वरबाट बालुवाटार पुग्यो नेविसंघको विरोध प्रदर्शन (फोटोफिचर)
मङ्गलबार, ०८ साउन २०७५, १० : ३२
काठमाडौं -विपक्षी दल काँग्रेसको भाृत संस्था नेविसंघले आज पनि विरोध प्रदर्शन गरेको छ ।
केपी ओली नेतृत्वको सरकार गठन भएयता नेविसंघले लगातार विरोध प्रदर्शन गर्दै आएको छ ।
यस अघि मण्डला, बानेश्वर हुँदै नेविसंघले विभिन्न ठाँउमा विरोध प्रदर्शन गरेको थियो ।
अाज बंगालादेशमा मेडिकल शिक्षा पढ्ने छात्राबारे अर्मयादित अभिव्यक्ति दिएका कानूनमन्त्री शेरबहादुर तामाङको राजीनामा माग गर्दै प्रधानमन्त्री निवासअगाडि मंगलबार बिहान विरोध प्रदर्शन गरिएको हाे ।
नेविसंघका महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा धर्ना कार्यक्रममा आयोजना भएको हो ।
विरोध कार्यक्रममा विद्यार्थी नेताहरु जानुका पन्त, तुलसा पन्त, ललिता सुनुवार, पुनम लामाले सम्बोधन गरेकाे केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण