तीर्थयात्री चढेको गाडी दुर्घटनाग्रस्तः ११ को मृत्यु

person access_timeसाउन १, २०७४ chat_bubble_outline0

जम्मू कश्मिरको बनिहालमा आइतबार अमरनाथ यात्री चढेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा ११ को मृत्यु भएको छ भने ३५ जना घाइते छन् । उद्धार कार्य जारी रहेको पुलिसले जानकारी दिएको छ ।

स्मरण रहोस्, केही दिन अघि अमरनाथ यात्रीको एक बसमाथि चरमपन्थी हमला भएपछि आठजनाको मृत्यु भएको थियो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ