शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीर्थयात्री चढेको गाडी दुर्घटनाग्रस्तः ११ को मृत्यु

आइतबार, ०१ साउन २०७४, १५ : १७
आइतबार, ०१ साउन २०७४

जम्मू कश्मिरको बनिहालमा आइतबार अमरनाथ यात्री चढेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा ११ को मृत्यु भएको छ भने ३५ जना घाइते छन् । उद्धार कार्य जारी रहेको पुलिसले जानकारी दिएको छ ।

स्मरण रहोस्, केही दिन अघि अमरनाथ यात्रीको एक बसमाथि चरमपन्थी हमला भएपछि आठजनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप