शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुब्बाको शोकमा स्थानीय तहका कार्यालय बन्द

आइतबार, ०६ साउन २०७५, १५ : १३
आइतबार, ०६ साउन २०७५

बुटवल– रुपन्देहीका विभिन्न स्थानीय तह धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधनको शोकमा बन्द भएको छ । 

सैनामैना र तिलोत्तमा नगरपालिकालगायत नगरपालिकामा शोकसभा पनि भएका छन् । ‘स्व सुब्बाकोे सम्मानमा एक दिनका लागि कार्यालय बन्द गरिएको हो’, सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप