घिउ खाँदा के फाइदा हुन्छ ? जान्नुहोस्, ८ फाइदा
घिउ सेवनका अनेक फाइदा छन् ।
१ घिउले स्किनलाई स्वस्थ राख्नुका साथै मेमोरी पावरमा पनि सकारात्मक प्रभाव पार्छ ।
२ कब्जियतका बिरामीलाई घिउ निकै फइदाजनक हुन्छ । यसले स्किनमा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण उत्पन्न गर्छ । जसले गर्दा हिँडडुल गर्न सहज हुन्छ ।
३ घिउले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।
४ यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउनेसमेत काम गर्छ ।
५ यसले शरीरमा भिटामिन डी एब्जर्भ गर्ने वातावरण सिर्जना गर्छ । जसकारण पनि घिउ महत्वपूर्ण छ ।
६ घिउले रगतमा चिनीलाई रेगुलेट गर्नुका साथै मेटाबलिक डिसअर्डरको खतरालाई कम गर्छ ।
७ घिउको सेवनले मधुमेह र मोटोपनको समस्या हटाउन पनि मद्दत गर्छ । घिउले शरीरलाई रिल्याक्स गराउनुका साथै आरामदायी निद्रामा सहयोग पु(याउँछ ।
८ घिउलाई जुनसुकै तरिकाले प्रयोग गर्न सकिन्छ । डिप फ्राई, तरकारी, दाल–रोटी र परौठा बनाउन यसको प्रयोग गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ
-
भारत लोकसभा निर्वाचन : पहिलो चरणमा १०२ सिटमा कहाँ र कति मतदान भयो ?
-
गोदावरीमा एमालेको कुम्भ मेला : विकसित पार्टी निर्माणमा स्पष्ट दिशानिर्देशको अपेक्षा
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप
-
तीन जना मृत अवस्थामा फेला
-
दाइको हत्या गरेको अभियोगमा पक्राउ