शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एकैपटक ७२ जिल्ला न्यायधीशहरुको सरुवा, को कहाँ ? (सूचीसहित)

शुक्रबार, ०४ साउन २०७५, १९ : ५६
शुक्रबार, ०४ साउन २०७५

काठमाडौं । न्याय परिषद्ले एकैपटक ७२ जना जिल्ला न्यायधीशहरुको सरुवा गरेको छ  । त्यस्तै ३८ जना न्यायधीशको पदस्थापना गरिएको छ । 

शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायधीशहरुको सरुवा र पदस्थापन गरेको हो । नियमित प्रक्रियाअनुसार नै सरुवा भएको परिषद्ले जनाएको छ ।

हेर्नुहोस् को–कहाँ पुगे ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप