मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राजपाका नेताहरुले पनि भेटे डा.केसीलाई, दिए यस्तो आश्वसन

शुक्रबार, ०४ साउन २०७५, १८ : ०१
शुक्रबार, ०४ साउन २०७५

काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई राजपाका केन्द्रीय  नेताहरुले पनि भेटेका छन। राजपा नेताहरु राजकिशोर यादव, महेन्द्र राय यादव, अनिकुमार झा। रमेश यादव लगायतका नेताहरु शिक्ष अस्पताल महाराजगञ्ज पुगेका थिए । 

भेटका क्रममा उनीहरुले डा. केसीले उठाउँदै आउनुभएको चिकित्साक्षेत्र सुधारको  माग सम्बोधनको लागि सदनमा कुरा उठाएको बताएका छन् । नेताहरुले हिजो बाट डा. केसीका मागका सम्बन्धमा बृहत रूपमा सदनमा आवाज उठाएको र माग छिट्टै पूरा हुने आश्वासन समेत दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप