एलजीद्वारा पूर्व फुटबल खेलाडीहरुलाई सम्मान
शुक्रबार, ०४ साउन २०७५, १३ : २७
काठमाडौं–एल.जी.ले पूर्व फुटबल खेलाडीहरुलाई सम्मान गरेको छ ।
एल.जी ले पूर्वखेलाडी राजु काजि शाक्य, वाई.वि. घले, श्रीराम रञ्जितकार र विदुर विष्टलाई सम्मान गरेको हो ।
एल.जीले फुटबल विश्वकप सुरु हुन अगावै ‘एलजी मास्टर अफ फुटबल क्याम्पेन’ काठमाडौ लगायत मुख्य सहरहरुमा सञ्चालन गरेको थियो ।
यसैबीच एलजीले बम्पर साताहिक ड्र अन्तर्गत ४३ इन्चको स्मार्ट टि.भी. को विजेता घोषित गरको छ । पोखराका जय प्रकाश सापकोटा र भक्तपुरका कोमल प्रसाद तेस्रो तथा चौथो हप्ताको विजेता घोषित भएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण