शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिलाको मेकअप अघि र पछिको स्वरुप, चकित तुल्याइदिने १७ तस्बिर

शुक्रबार, ०४ साउन २०७५, १३ : ११
शुक्रबार, ०४ साउन २०७५

मेकअप लगाउँदा वा नलगाउँदा, दुवै अवस्थामा मानिसहरुले तपाईंलाई जज गर्छन् । तर यदि मेकअप लगाउँदा महिलाहरुको आत्मविश्वास बढ्छ भने किन नलगाउने त ? तर आजकाल मेकअपको यस्तो ट्रेन्ड सुरु भएको छ, जसमा महिलाको वास्तविक रुप र मेकअप रुपमा आकाश–पातलको भिन्नता हुने गर्छ ।

ब्राइट साइडले यस्तै महिलाको तस्बिर दिएको छ जसमा महिलाहरुले मेकअप नभई जादु गरेको जस्तो भान हुन्छ ।  

ओरिजिनल भिडियोमा यी महिलाले आफ्नो मेकअप हटाइरहेको देखिएका छन् तर यहाँ तस्बिरलाई उल्टो गरेर देखाइएको छ ता कि उनीहरु मेकअप अघि कस्ता देखिन्छन् भनेर राम्रोसँग देखाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप