शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वाइट हाउस अगाडी डा. केसीको पक्षमा ऐक्यबद्धता

शुक्रबार, ०४ साउन २०७५, १० : ४४
शुक्रबार, ०४ साउन २०७५

विजय थापा,वाशिंगटन डिसी–डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदायले प्रदर्शन गरेका छन् ।

व्हाइट हाउस अगाडी भेला भएर उनीहरुले केसीका मागमा ऐक्यवद्धता जनाउदै उनीहरुले नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन् । 

सहभागिहरुले बिभिन्न प्रचार सामाग्रीको प्रदर्शन गर्दै सरकारी दमनको बिरोध गरेका थिए  कार्यक्रममा स्थानीय संघ संस्था तथा एनआरएनएका प्रतिनिधिहरु रहेका थिए । 

सहभागीले ‘डा केसी जोगी हुन् उनको केही स्वार्थ छैन’ भन्ने नारा लगाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप