शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डलरको भाउ अाकाशिदै, यस्ताे छ अाजकाे विदेशी मुद्रा विनिमयदर

शुक्रबार, ०४ साउन २०७५, १० : ११
शुक्रबार, ०४ साउन २०७५

काठमाडौं–डलरको मूल्य झन झन महंगिदै गएको छ । 

शुक्रबार एक डलरको बिक्रि मूल्य १ सय १० रुपैयाँ १८ पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले आज (साउन ४ गते) लागि एक अमेरीकी डलरको खरिददर १ सय १० रुपैयाँ १८ पैसा तोकेको छ  ।

एक युरोको खरिददर १२७ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ४२ पैसा रहेको छ । 

युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १४३ रुपैयाँ ९० पैसा रहेको छ । 

जापानीज १० यनको खरिददर  ९ रुपैयाँ ७५ पैसा र बिक्रिदर ९ रुपैयाँ ८० पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ । 

कुवेती एक दिनारको खरिददर ३सय ६३ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३ सय ६५ रुपैयाँ ३७ पैसा रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप