बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीमाथिको तालिवानी शैलीमा भएको आक्रमणको जिम्मा कसले लिन्छ ?

शुक्रबार, ०४ साउन २०७५, ०६ : १२
शुक्रबार, ०४ साउन २०७५

गोकुल बाँस्कोटा — (सरकारका प्रवक्ता)

केसीलाई काठमाडौं ल्याईएको छ, अब वार्ता र उपचार सँगसँगै अघि बढ्छ ।

उनको बालहठप्रति धेरै टिप्पणी गर्न आवश्यक छैन । 

उनलाई किन, कसले, कसरी स्वास्थ्य जोखिममा पर्ने गरी उचालेको हो ? यो मानवअधिकारको प्रश्न हो कि होईन ? 

जुम्लामा प्रहरीमाथिको तालिवानी शैलीमा आक्रमण भएको छ ।

प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ? हामी जिम्मेवारी ढंगले अघि बढेका छौँ ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप